आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्केटाकालाई पनि को’रोना को सक्रमण
राजनिती न्युज डेस्क
शुक्रबार, फाल्गुन ३० २०७६
इंगलिस प्रिमिएर लिग क्लव आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्केटाकालाई पनि को’रोना (को’भिड–१९) को सक्रमण देखिएको छ। स्वास्थ्य परिक्षणका क्रममा उनलाई स’क्र’मण देखिए पछी शनिवार आर्सनल र ब्राइटन बीच हुने खेल पनि स्थगित भएको छ ।