logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

टस जितेर पाकिस्तान भारत बिरुद्ध बलिङ्ग गर्दै


  • राजनीति
  • आइतबार, भाद्र २४ २०८०

एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको खेलमा पाकिस्तानले भारतविरुद्ध टस जितेर पहिला बलिङ रोजेको छ ।

पाकिस्तानका कप्तान बाबर आजमले बलिङ रोजेपछि भारतले नेपाली समयअनुसार सवा ३ बजे ब्याटिङ थाल्दै छ । सुपर फोरमा भारतको यो पहिलो खेल हो भने पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो । भारतीय टोलीमा केएल राहुल र जसप्रित बुमराह टोलीमा फर्किएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार