logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेपाल भारतसँग २३ रनले पराजित


  • राजनीति
  • मंगलबार, असोज १६ २०८०

चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ रनले पराजित भएको हो ।

नेपालले ९ विकेट गुमाएर १७० रन मात्रै बनायो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार