logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पाकिस्तान र नेदरल्यान्डबबिच २:१५ बाट खेल हुँदै


  • राजनीति
  • शुक्रबार, असोज १९ २०८०

जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज पाकिस्तान र नेदरल्याण्डसबीच खेल हुदैछ। भारतको हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार अपराह्न सवा २ बजे बजेदेखि शुरु हुँदै छ।​

नेदरल्याण्डस विश्वकप क्वालिफायरबाट विश्वकपमा छनौट भएको हो। नेदरल्याण्डस योसहित पाँचौं पटक एक दिवसीय विश्वकप खेल्दै छ। यस अघि विश्वकपको पहिलो चरणसम्म खेलेर बाहिरिएको नेदरल्याण्डस पछिल्लो पटक २०११ को विश्वकप खेलेको थियो।​

त्यसैगरी १९९२ को विश्वकप विजेता पाकिस्तान भने अहिलेसम्मका सबै योसहित १३ विश्वकपमा सहभागी भएको छ। १९९२ मा इमरान खानको कप्तानीमा विश्वकप जितेको पाकिस्तान १९९९ को विश्वकपमा उपविजेता बनेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार