logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बंगलादेशमाथी अफगानिस्तान हावी, १६५ रनै अलआउट


  • राजनीति
  • शनिबार, असोज २० २०८०

भारतमा चलिरहेको विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई १५६ रनमा अलआउट गरेको छ ।

धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ३७.२ ओभरमा १५६ रन बनाउँदै अल आउट भएको हो ।

मध्यक्रम र पुछारका ब्याटर बंगलादेशी बलरसामु टिक्न नसक्दा अफगानिस्तानले ४४ रन जोड्दा ८ विकेट गुमाएयो ।

अफगानिस्तानका ओपनर रमनुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए । अर्का ओपनर इब्राहिम जरदान र अजमातुल्लाह ओमाराजी समान २२ तथा रहमत शाह र कप्तान हसमतुल्लाह शहिदी समान १८ रनमा आउट भए ।

बंगलादेशका शकिब उल हसन र मेहदी हसनले समान तीन/तीन विकेट लिए । अहिले भने बंगलादेश बलिङ गरिरहेकाे छ । अफगानिस्तान ८ओभरमा २ विकेट गुमाउदै ३६ रनमा खेलिरहेकाेे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार