logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मलेसियाविरुद्ध कुशल मल्लको उत्कृष्ट ब्याटिङ, बनाए अर्धशतक


  • राजनीति
  • मंगलबार, कार्तिक १४ २०८०

टी–२० विश्वकप छनोटमा मलेसियाविरुद्ध कुशल मल्लले अर्धशतक बनाएका छन् । ओपनर कुशल भुर्तेल आउट भएपछि क्रिजमा आएका मल्लले आक्रमक ब्याटिङ गर्दै २५ बलमा अर्धशतक बनाए ।

२५ बलमै ६ छक्का र एक चौकाको मद्दत अर्धशतक बनाएका हुन् । १६६ रनको चुनौती पछ्याएको नेपालले १३.५ ओभरमा ३ विकेट गुमाएर १३३ रन बनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार