logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

इटालीविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै


  • राजनीति
  • बिहिबार, माघ ३० २०८२

काठमाडौं । आईसीसी टी– २० विश्वकपको दोस्रो समूहचरणको खेलमा नेपालले इटालीविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

भारतको वानखेडे स्टेडियममा इटालीका कप्तान ह्यारी मानेन्तीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । खेल केही बेरमा सुरु हुँदैछ ।

यस अघि आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध हार बेहोरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार