बलराम रेग्मी
पटक पटक धेरै पटक जन्मियौ तिमी ! नंया नंया आशहरुमा! कहिले प्रजातन्त्रका नाममा कहिले पन्चायतका नाममा बहुदल हुँदै गणतन्त्र सम्म ! अनेक नाममा जन्माइयो तिमिलाइ ! राजाहरुको पटक पटकको बलात्कार पछि अत्तर छर्केर सिंगारियो अनि भोगियो बाँचुन्जेल तिमिलाई ! फेरि पुरानै पेटिकोट भिराएर बाहिरिको लिपिस्टिक र हिल लगाएर हिंडाइरहेछ निस्फिक्री गणतन्त्र तिमिलाई...