राजनीति
डा. राजेन्द्र भद्रा म २२ वर्षीया विवाहित महिला हुँ। मेरो विवाह भएको तीन वर्ष भयो। सुरुमा सन्तानको चाहना नभए पनि हाल हामीले सन्तान खोजेका छौं, तर हालसम्म मेरो ग’र्भ रहेको छैन। कतै मेरो ग’र्भ नरहने त होइन ? मलाई ड’र पनि लागिरहेको छ। मैले के गर्दा चाँडो ग’र्भ रहन्छ रुविवाह भएको तीन वर्ष भए पनि श्रीमान्सँगै हुनुहुन्छ वा अलग्गै बस्दै आउनुभएको छ रु पत्रबाट स्पष्ट भएन।
तपाइले सुरुमा सन्तान नचाहेकाले परिवार नियोजनको साधन रोज्नुभयो कि भएन वा कुन साधन प्रयोग गर्नुभयो भन्ने कुरा पनि स्पष्ट छैन। समान्यत श्रीमान्सँगै दुई वर्ष बस्दा वा नियमित हप्तामा ३ पटक वा त्यसभन्दा बढी यौ’नसम्पर्क गरेको र परिवार नियोजनका साधन प्रयोग नगरेको खण्डमा ८० प्रतिसत दम्पतीमा ग’र्भ रहन्छ।
२० प्रतिशतमा मात्र ग’र्भ नरहने हुनसक्छ। ग’र्भ नरहनुको कारण महिला, पुरुष वा दुवैमा विद्यमान हुनसक्छ। यो अवस्थामा चि’कित्सकसँग भेटेर केही परीक्षण गराउनुपर्ने हुन सक्छ। तपाईंले प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग परामर्श गर्नु राम्रो होला। धेरै अवस्थामा सजिलै ग’र्भ रहने सम्भावना हुन्छ। तपाइको उमेर धेरै नभएकाले खासै आत्तिनु पर्ने अवस्था छैन।
म २२ वर्षीया विवाहित महिला हुँ। मेरो विवाह भएको तीन वर्ष भयो। सुरुमा सन्तानको चाहना नभए पनि हाल हामीले सन्तान खोजेका छौं, तर हालसम्म मेरो ग’र्भ रहेको छैन। कतै मेरो ग’र्भ नरहने त होइन रु मलाई डर लागिरहेको छ। मैले के गर्दा चाँडो ग’र्भ रहला त?
प्रतिसत दम्पतीमा ग’र्भ रहन्छ। २० प्रतिशतमा मात्र ग’र्भ नरहने हुनसक्छ। ग’र्भ नरहनुको कारण महिला, पुरुष वा दुवैमा विद्यमान हुनसक्छ। यो अवस्थामा चि’कित्सकसँग भेटेर केही परीक्षण गराउनुपर्ने हुन सक्छ। तपाईंले प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग परामर्श गर्नु राम्रो होला। धेरै अवस्थामा सजिलै ग’र्भ रहने सम्भावना हुन्छ। तपाइर्ंको उमेर धेरै नभएकाले खासै आत्तिनु पर्ने अवस्था छैन।
यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि अहिले शी’घ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ। कतिपय मानिसमा यौ’नसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुनसक्छ। शीघ्र स्ख’लन के हो ? किन्सेले गरेका प्रसिद्ध अध्ययनमा यो’निमा लि’ङ्ग प्रवेश गराएको दुई मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको देखिएको थियो। शीघ्र स्खलनलाई कसरी परिभाषित गर्ने भन्ने कुरामा वैज्ञानिकहरूबीच बहस पनि नभएको होइन। ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वी’र्यस्खलन भए छिटो स्ख’लन भएको भनेर परिभाषित गर्ने प्रयास भए पनि अहिले आफू तथा आफ्नो यौ’नजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वी’र्यस्खलन भए त्यसलाई छिटो वी’र्यस्खलन भएको स्थिति अर्थात् शी’घ्रस्खलन मान्न थालिएको छ। यौ’नसम्पर्कलाई कति समय लम्ब्याउने भन्ने कुरा यौ’न जोडीमा भर पर्छ। महिलालाई चरमसुखको स्थितिसम्म पुग्न केही बढी समयलाग्न सक्छ, त्यसैले पुरुषले लि’ङ्ग प्रवेश गराएर यौ’नसम्पर्क सुरु गर्नुभन्दा पहिले पर्याप्त मात्रामा पाक्क्रीडामा संलग्न हुन सके सहयोग पुग्छ।
शी’घ्र स्खलन र Performance Anxiety को कुरा प्रायः सबैजसो पुरुषले आफ्नो जीवनको कुनै न कुनै समयमा शीघ्र वी’र्य स्ख’लन भएको अनुभव गरेका हुन्छन्। घ’र्षण नै गर्न नपाई वी’र्य स्ख’लन हुने स’मस्या पुरुषहरूमा देखिने यौ’नसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने स’मस्या हो। यसको पक्का कारण यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि अहिले शी’घ्र स्ख’लनको मूल कारण मानसिक नै भएको पाइन्छ। कतिपय मानिसमा यौ’नसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भी’र चि’न्ता’को कारण हुनसक्छ। आफ्नी श्रीमती वा यौ’न जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले यो समस्यालाई अझ बढाउँछ। विरलै भए पनि केही कतै यस्तो समस्याको कारण त होइन भनेर केलाउन पनि बिर्सनु हुँदैन। आक्कलझुक्कल शी’घ्र स्लखन हुँदा चि’न्ता गर्नु आवश्यक छैन।
शी’घ्र स्ख’लनको स’मस्या नियमित रूपमा हुन थाल्यो भने समाधानको उपाय खोज्नुपर्ने हुन्छ। यो सम’स्यालाई कम गर्न आफैंले गर्न सकिने केही उपाय छन्, त्यसका बारेमा छोटकरीमा चर्चा गरौं । यौ’नसम्पर्क रोक्ने, सुरु गर्नेः यौ’नसम्पर्क गरिरहँदा स्ख’लन होलाजस्तो भएपछि तुरुन्तै यो’निबाट लि’ङ्ग बाहिर झिकेर केही बेर यौ’नक्री’डालाई रो’क्ने र उत्ते’जना केही कम भए पछि पुनः सुरु गर्ने। आसन परिवर्तन गर्नेः लोग्नेमान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर सक्रिय भै यौ’नसम्पर्क गरे शी’घ्रस्खलन कम गर्न मद्दत पुग्छ। लिं’ग अँठयाउनेः स्ख’लन होलाजस्तो भएपछि तुरुन्तै बाहिर झिकेर फेदलाई बेस्सरी अठ्याउने र वी’र्य स्ख’लन हुन नदिने। केही बेरमा उत्ते’जना केही कम भएपछि पुनः क्रीडा सुरु गर्ने। कन्ड’म प्रयोग गर्नेः कन्ड’मको प्रयोगबाट पनि कतिपयलाई शी’घ्र स्खल’नको समस्या कम गर्न मद्दत पुगेको छ।
यस्तो बेलामा चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्ड’मले बढी फाइदा पुर्याउँछ। मांसपेशीको प्रयोग गर्नेः पि’साब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वी’र्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ। वी’र्य स्खलन नियन्त्रणको अभ्यासः दीर्घकालीन उपचारका लागि यो सहयोगी हुनसक्छ। ह’स्त’मैथुन गर्ने र वी’र्य स्खलन होलाजस्तो भएपछि रो क्ने र उत्तेजना केही कम भएपछि पुनः हस्त’मैथुन सुरु गर्ने, फेरि वी’र्य स्ख’लन होलाजस्तो भएपछि रो’क्ने र यो प्रक्रिया दोहोर्याउने। वी’र्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नो यौ’न साथीसँग यौ’नसम्प’र्करहित यौ’न क्रियाकलापमा संलग्न हुने तर यौ’ नसम्पर्क भने नगर्ने। वी’र्य स्ख’लन होलाजस्तो भएपछि क्रियाकलाप रोक्ने र उत्ते’जना केही कम भएपछि पुनः सुरु गर्ने।
आफ्नो यौ’न साथीसँग पहिले कुनै चिप्लो पदार्थ प्रयोग नगरी र पछि चिप्लो पदार्थ प्रयोग गरेर यस्तो क्रियाकलापमा संलग्न हुने। अब स्खलनमा पर्याप्त नियन्त्रण भयो जस्तो लागेपछि ल बिस्तारै भगक्षेत्र मा स्प’र्श वा ह’ल्का घ’र्षण तर सम्पर्क भने नगर्ने। वि’र्य स्ख’लन होलाजस्तो भए उक्त क्रियाकलाप गर्न रो’क्ने र उत्ते’जना केही कम भएपछि पुनः सुरु गर्ने। वी’र्य स्ख’लनलाई पर्याप्त नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि माथि भनिएजस्तै पहिले श्रीमती बढी सक्रिय हुने गरी यौ’नसम्पर्क सुरु गर्ने। अनि वी’र्य स्खलनको नियन्त्रण गर्न सकिने स्थिति वा क्षम’ता हेर्दै विविध उपाय अवलम्बन गर्दै यौ’नसम्पर्कलाई अघि बढाउने। समय र धैर्यता निकै लाग्ने भए पनि वी’र्य स्ख’लन नियन्त्रणमा यी अभ्यास निकै लाभदायक हुन सक्छन् र यसमा पुरुषलाई यौ’न साथीको पर्याप्त सहयोग पनि चाहिन्छ।
साभार साप्ताहिक कान्तिपुर<