राजनीति
बैज्ञानिकहरुले यौ’नसम्पर्क गर्दा टाउकोको दु’खाई तुरुन्तै ठिक हुने नयाँ तथ्य पत्ता लगाएका छन् । उनीहरुले शरिर सम्बन्धलाइ टाउको दु’खाईको अचूक औषधि भनेका छन् ।
आमरुपमा शा’रीरिक सम्पर्क यति सुख मिल्छ कि शरीर र मनको थ’कान मेटाउछ । कसैको नजिक हुनु, उसलाई छुनु, प्यारले उसको शरीरको गहिराइमा आफ्नो एकान्त शेयर गर्नुले एक अलग्गै खालको नशा दिन्छ । र यसलाई सम्पर्कको जादु भनिन्छ ।
यति मात्रै होइन् यसले टाउकोको दु’खाई क्षणभरमै ठिक पारिदिन्छ । अनुसन्धानमा संलग्न न्यूरोलजिस्ट्सका अनुसार सम्पर्कले गर्दा टाउको दु’खाई कम हुन्छ र कैयौपटक त पुरै ठिक हुन्छ ।
केही समय पहिले जर्मनीको यूनिभर्सिटी अफ मुनेस्टरमा न्यूरोलजिस्ट्सको एक टिमले सोधपछि भनेको थियो टाउको दुखा’ई हुँदा सम्पर्कले गर्नु औषधि खानुभन्दा कैयौ बढी अ’सरदार छ । सोधमा आधा सहभागीहरुले सम्पर्क गर्दा टाउको दु’खाईमा रा’हत महसुस गरेको बताए ।
हरेक पाँच जनामध्ये एक विरामीले टाउको दुखाई से*क्स गरिसकेपछि पुरै ठिक हुने गरेको बताए । यो हाम्रो शरीरको प्राकृतिक पेनकिलर हो । से’क्स गर्दा शरीरमा नर्वस सिस्टममा निस्कने एण्डोरफिनका कारण टाउको दुखाई कम हुन्छ र यहाँसम्मकी पूर्ण रुपमा ठिक पनि हुन्छ ।
वैज्ञानिकहरुले से’क्स गर्दा टाउको दुखाईबाट राहत मिल्ने र साथै पार्टनरसँग पनि निकटता थप बढ्ने भएकाले यो विधि अपनाउन आग्रह गरेका छन् ।