राजनीति
https://www.rajaneeti.com/uncategorized/29401/यौ*नका विषयमा नेपाली समाजले अझै पनि लुकिछिपी चासो राख्ने गरेको पाइन्छ । यौ*नका कुरा अलि अपच हुने हुँदा यसका विषयमा चर्चा र चासो कम देखाउने गरिन्छ । तर पनि लुकिछिपी सबैले यस तर्फ ध्यान दिएकै हुन्छन् । त्यसैले यौ*नका विषयमा खुल्लारुपमा चिन्तन कम हुने गरेको छ ।
संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज यौ*नलाई नै मानिन्छ । त्यसैले पनि यौ*न सधैं चर्चाको शिखरमा रहन्छ । यौ*न जीवनलाई अझ आनन्दायक बनाउन यसका आसनको प्रमुख भूमिका रहेको हुन्छ । त्यसैले यौ*न जीवनलाई सुखद बनाउन विभिन्न शैली, पोजिसन, पहिरन, बेड, स्थानजस्ता कुराको पनि विशेष ख्याल गरिन्छ ।
यौ*न साथीको भावना बुझेर यौ*न सम्पर्क राख्नुपर्छ । महिलालाई सबैभन्दा बढी आनन्द यौ*न आसन के के हुन् त्यस तर्फ ध्यान दिनु पर्छ । केही यौ*न आसनका बारेमा यहाँ चर्चा गरिएको छ ।
डग पोजिसनः डग पोजिसनमा महिलाले सबैभन्दा बढी आनन्द पाउँने हुदा यो पोजिसनमा से*क्स गर्न उनीहरू एकदमै लालायित हुने गर्छन् । यसलाई सर्वाधिक लोकप्रिय से*क्स पोजिसन पनि मानिन्छ । प्रायः महिलाले आफ्नो पुरुष साथीले यही पोजिसनमा से*क्स गरोस् भन्ने चाहना राख्छन् ।
काउगर्ल पोजिसनः महिलाहरूले रुचाउने अर्को प्रमुख से*क्स पोजिसन भनेको काउगर्ल पोजिसन हो । यो पोजिसनमा से*क्स गर्न रुचाउने महिलाहरूले आक्रामक से*क्स चाहान्छन् । यो पोजिसनलाई सबैभन्दा से*क्सी पोजिसन पनि भनिन्छ । यो पोजिसनमा से*क्स गर्दा पूर्णतया महिलाको नियन्त्रणमा रहेको हुन्छ । यो पोजिसनमा पुरुषमाथि महिला रहेर गरिन्छ अर्थात् पुरुष तल हुन्छन् ।
मिसिनरी पोजिसनः यो पनि महिलाहरूले रुचाउने प्रमुख पोजिसन अन्र्तगत रहेको छ । प्रायः सबै यौ*नजन्य क्रियाकलाप यही पोजिसनबाट सुरु गरिने मान्यता रहेको छ । यो पोजिसनमा आँखामा आँखा जु्धाउँदा महिलाहरू बढी आकर्षित हुने गर्छन भनिन्छ ।
स्पुन्स पोजिसनः यो पोजिसनमा से*क्स गर्दा लामो समयसम्म यौ*नक्रीडामा सहभागी हुन सकिने विश्वास रहेको हँदा महिला धेरै आकर्षित भएको पाइन्छ । यो पोजिसनमा यौ*नसाथीहरू एक अर्काको साइडमा चम्चा खप्टिएझैं गरी से*क्स क्रियाकलाप गर्छन् ।
स्ट्यान्डिङ पोजिसनः यस पोजिसनमा यौ*नसाथीहरू दुवै जना उठेर यौ*न सम्पर्क गर्छन् । महिला उठेर भित्तातिर फर्कने र पुरुष पछाडि हुने यो पोजिसनबाट पनि महिलाले बढी सन्तुष्टि पाउछन् । त्यसैले यो पोजिसनमा पनि धेरै महिलाले आकर्षित हुने गर्छन् ।