logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

हिटलरको यौनसम्बन्धी गोप्य रहस्य भतिजी देखी ….


  • एजेन्सी
  • आइतबार, जेष्ठ २६ २०७६

विश्वकै सबै भन्दा ठूला तानाशाही मानिने हिटलरको अप्रिल २० मा जन्मदिन परेको थियो। उनको जन्म १८८९ अप्रिल २० मा भएको हो । बाहिरी दुनियाका लागि हिटलर जति क्रुर थिए।

भित्री दुनियामा पनि उत्तिकै क्रुर रहेको बताइन्छ । अमेरिकी एक संस्थाको एक रिर्पोट अनुसार यौन सम्बन्धको मालिनामा उनी निकै भिलेन भन्दा कम थिएनन् । हिटलरका बारेमा केही यस्ता कुरा छन् जो तपार्इलाई विश्वास नै नलाग्न सक्छ ।

एक इतिहासकारले उनको बारेमा लेखेको जीवनीमा हिटलरले वेश्यावृद्धीमा लागेका व्यक्तिसँग यौन सम्बन्ध बनाउने गरेको उल्लेख छ । कम उमेर र किशोरीसँग यौन सम्बन्ध राख्न उनी उत्साहित हुने गरेको कुरा पनि उल्लेख गरिएको छ ।

उनले आफ्नो यौन इच्छा पुरा गर्नका लागि विभिन्न अभिनेत्रीलाई आफूसँग बोलाउथे । केही पत्रपत्रिका र वेबसाइटमा प्रकाशित समाचारका अनुसार हिटलरले सेक्सका लागि अनौँठा अनौँठा हर्कत गर्ने गरेको जर्मनकी एक अभिनेत्रीले खुलासा गरेकी थिइन् । तर उनको १९३७ मा भर्याङबाट लडेर मृत्यु भएको बताइन्छ ।

हिटलरका बारेमा यस्ता समाचार पनि प्रकाशित भएका थिए की उनले पुरुषसँग पनि यौन सम्बन्ध बनाउने गरेका थिए । उनी समलिंगी भएको बताइन्छ । एक मिडिया रिर्पोटका अनुसार हिटलर र उनका पुरै सेना समलिंगी भएको मान्न सकिन्छ । उनका जीवनीमा आधारिक केही पुस्तकमा पनि उनी समलिंगी भएको कुरा उल्लेख गरिएको छ ।

त्यस्तै अर्को रहस्य के थियो भने हिटलरले बच्चाहरुसँग पनि यौन सम्बन्ध राख्ने गर्थे । यहाँ सम्मकी उनले आफ्नै भतिजीसँग पनि यौन सम्बन्ध राखेका थिए । पछि यो रहस्य बाहिर आउने खतरा भएपछि उनले आफ्नौ भतिजीको पनि हत्या गरेका थिए । यी तथ्यहरु उनको जीवनीमा लेखिएको कितावहरुमा उल्लेख गरिएको छ । एजेन्सीको सहयोगमा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार