राजनीति
यौ*न क्रियाकलापको बारेमा धेरैका धेरैथरी मत छ । र, खासमा यो व्यक्तिको निजी मामिला पनि हो ।
तर, यहि विषयलाई लिएर व्यक्तिले धेरै टाउको दुखाईरहेको पाइन्छ । कि खासमा शारीरिक क्रियाकलापमा सहभागी हुँदै गर्दा कति समयमा स्खलन हुनु सामान्य हो भनेर । नेपालमा यसको अनुसन्धान भइसकेको छैन तर पश्चिमा देशमा भने यौ*न क्रियाकलाप गरिरहेका पार्टनरबीचको सामान्य से*क्स अवधी छुट्याएको छ ।
अमेरिकी र क्यानेडियन यौ*न चिकित्सकहरुले गरेको अध्ययनले सामान्य अवस्थामा यौन क्रियाकलापमा लिप्त भएका पार्टनरबीच ३ देखि १३ मिनेटसम्ममा सन्तुष्टी पाइसक्ने छन् । अर्थात ३ देखि १३ मिनेटको बीचमा उनीहरु स्खलित भइसक्ने छन् ।
यो अध्ययनमा यौ*न चिकित्सक, मनोचिकित्सक, फिजिसियन, सामाजिक कार्यकर्ता, निजी चिकित्सक तथा नर्सहरु गरी ५० जनालाई सहभागी गराईएको थियो । जसले हजारौँ विरामीहरुलाई दशौँ बर्ष देखि हेरिरहेको छ । र उनीहरुको यौ*न क्रियाकलापबारे समेत बुझेको छ ।
उनीहरुका अनुसार समान्यत यौ*नसम्पर्क शुरु गरेको व्यक्ति ३ देखि ७ मिनेट भित्रै स्खलित हुनसक्छ । यो अवधीलाई उनीहरुले पर्याप्तता भनेका छन । त्यस्तै यौ*न सम्पर्क शुरु भएको ७ देखि १३ मिनेटसम्म टिक्नेलाई अत्यन्त आनन्ददायी से*क्स भनेका छन् ।
यदि कोही व्यक्तिले १ देखि २ मिनेट भित्र स्खलित भयो भने त्यो अत्यन्तै छोटो अवधीको से*क्स र १० देखि ३० मिनेटसम्म पनि स्खलित भएन भने त्यो अत्यन्तै लामो अवधीको से*क्स भनेर उल्लेख गरेका छन् ।
नया बसपार्कमा यौनकर्मीको वार्गेनिङ्ग हेर्नुस भिडियो
भर्जिनिटि तोड्ने १६/१७ वर्षमा ? यस्तो छ डाक्टरको सुझाव
युवा–युवतीहरुलाई निकै कम उमेरमा यौ*न सम्बन्ध स्थापित गरेर आफ्नो कुमारित्व गुमाएकोमा निकै अफसोच हुने ब्रिटेनमा यौ*न व्यवहारमाथि गरिएको एक अनुसन्धानले खुलासा गरेको छ ।
किशोरावस्थामा भएका एक तिहाई बढी महिला र एक चौथाईभन्दा बढी पुरुषले पहिलो पटक यौ*नसम्बन्ध राख्दा, आफ्नो उमेर सही नभएको स्विकार गरेका छन् । ब्रिटेनमा यौ*न सम्बन्धका लागि कानूनी रुपमा १६ वर्ष वा सोभन्दा माथि हुनुपर्छ ।
नेशनल सर्भे अफ से*क्सुअल एटिट्युड एण्ड लाइफस्टाइल पोलले हालै देशव्यापी रुपमा सर्वेक्षण गरेको छ । जसअनुसार थुप्रै मानिसहरु यो उमेरमा सम्बन्ध स्थापित गर्नका लागि तयार नहुन पनि सक्छन् ।
यो सर्वेक्षण हरेक १० वर्षमा गरिन्छ जसले ब्रिटेनमा यौ*न व्यवहारको एक विस्तृत जानकारी प्रदान गर्छ । हालैको सर्वेक्षणको नतिजा लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनमा बिएमजे से*क्सुअल एण्ड रिप्रोडक्टिभ हेल्थमा प्रकाशित भएको थियो ।
यो सर्वे तीन हजार युवायुवतीमाथि थरिएको थियो जुन सन् २०१०–२०१२ मा पुरा भयो । के भन्छ सर्वे ? युवा–युवतीको प्रतिक्रियाबाट पत्ता लागेअनुसार ४० प्रतिशत युवती र २६ प्रतिशत युवकलाई यौ*नसम्बन्धको उनीहरुको पहिलो अनुभव सही समयमा नभएको बताएका छन् ।
जब उनीहरुसँग थप विस्तृतमा कुरा गरियो तब धेरैजसोलाई अझै केही समय प्रतिक्षा गर्नुपर्ने थियो भन्ने लाग्ने गरेको बताए जबकी केहीले मात्रै कम उमेरमा नै यौ*न सम्बन्ध स्थापित गर्नुपर्नेमा सहमती जनाए । धैरेजसोले १८ वर्षको हुँदा यौ*नसम्बन्ध स्थापित भएको बताए ।
आधा जतिले आफू १७ वर्षको हुँदा सम्बन्ध बनाएको बताए, भने एक तिहाईले १६ वर्षअघि नै यौ*नसम्बन्ध नै बनाएको बताए ।