logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

हस्त*मैथुन कहा कसले सुरु गर्यो, यसको फाइदा के के हुन ?


  • राजनीति
  • मंगलबार, साउन २१ २०७६

पाषाण एवं मध्यकालीन युगमा ढुंगा तथा चट्टानमा बनाइएको चित्रले के पुष्टि गर्छन् भने हस्त*मैथुन आज मात्र होइन, सदियौं अघिदेखि चल्दै आएको क्रिया हो । माल्टामा बनेको ४० लाख वर्ष इसापूर्व पुरानो मन्दिरको एउटा पेन्टिङमा महिलाले हस्त*मैथुन गरिरहेको देखाइएको छ ।

– ऐतिहासिक चित्र वा मूर्तिमा देखिने हस्तमैथुनमध्ये धेरैजसोमा पुरुष आरामदायक मुद्रामा हस्तमैथुन गरिरहेका हुन्छन् । पत्थरमा भेटिने चित्रमा पनि पुरुषले हस्त*मैथुन गरेको देखाइएको छ । पाषाण युगमा पुरुषहरू तब हस्तमै*थुन गर्थे, जब उनीहरू आराम गर्न जान्थे । यस्तै अवस्था महिलाको पनि छ । करिब डेढ हजार वर्ष पुरानो खजुराहोको मन्दिर वा खण्डरहरूमा हस्तमै*थुनका केही क्रिया देख्न पाइन्छ । उक्त क्रियाका क्रममा केही स्थानमा महिलाले पुरुषको लिं*ग समातेर हस्तमैथुन गरिरहेको देखिन्छ ।

– ६ सय वर्ष इसापूर्वमा मिश्रको इतिहासमा हस्त*मैथुनको महत्त्व दर्साइएको छ । ऐतिहासिक चित्रले देखाएको छ कि त्यतिबेला ठूलो संख्यामा पुरुषहरू कुनै खास उपलक्ष्यमा नील नदीको तटमा उभिएर हस्तमै*थुन गर्थे र आफ्नो वी*र्य नदीमा प्रवाह गर्थे । केही चित्रमा पुरुषहरू नदीको तटमा उभिएर दुई हातले मै*थुन गरिरहेको देखाइएको छ । त्यति बेलाका मानिसहरूमा जब ईश्वरले हस्त*मैथुन गर्छन्, तब चमत्कार हुन्छ भन्ने विश्वास थियो ।

– मिश्रमा हजारौं वर्ष पहिले नै हस्त*मैथुन शारीरिक दृष्टिले स्वास्थ्यवद्र्धक मानिन्थ्यो भने यसलाई से*क्सुअल फ्रस्टेशन मेटाउने साधनका रूपमा पनि लिइन्थ्यो । मिश्रको प्राचीन सभ्यतामा महिलाहरू पनि हस्तमै*थुनलाई राम्रो मान्थे ।

– रोमका प्राचीन चित्रमा देखाइएअनुसार जेल सजाय काटिरहेकाहरू हस्तमै*थुन गर्थे । प्राचीन मूर्तिबाट यो कुरा जान्न सकिन्छ कि रोममा केवल देब्रे हातले मै*थुन गर्ने चलन थियो ।

– एक सभ्यता यस्तो पनि थियो, जसमा हस्तमै*थुन पूर्ण रूपले वर्जित थियो । त्यो अफ्रिकी सभ्यता थियो । यतिसम्म कि त्यहाँको भाषामा हस्तमै*थुन भन्ने कुनै शब्द नै छैन । यसलाई त्यहाँ अपराध मानिन्थ्यो । यसैगरी मुस्लिम समाजमा पनि हस्तमै*थुन वर्जित छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार