logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

यौ*नको मामिलामा हिटलर यस्ता थिए !


  • एजेन्सी
  • शुक्रबार, साउन २४ २०७६

विश्वकै सबै भन्दा ठूला तानाशाही मानिने हिटलरको जन्म अप्रिल २० मा भएको मानिन्छ । उनको जन्म १८८९ अप्रिल २० कै दिन भएको थियो। बाहिरी दुनियाका लागि हिटलर जति क्रुर थिए।

भित्री दुनियामा पनि उत्तिकै क्रुर रहेको बताइन्छ। अमेरिकी एक संस्थाको एक रिर्पोट अनुसार यौ*न सम्बन्धको मालिनामा उनी निकै भिलेन भन्दा कम थिएनन्। हिटलरका बारेमा केही यस्ता कुरा छन् जो तपाइलाई विश्वास नै नलाग्न सक्छ।

एक इतिहासकारले उनको बारेमा लेखेको जीवनीमा हिटलरले वेश्*यावृद्धीमा लागेका व्यक्तिसँग यौ*न सम्बन्ध बनाउने गरेको उल्लेख छ। कम उमेर र किशोरीसँग यौ*न सम्बन्ध राख्न उनी उत्साहित हुने गरेको कुरा पनि उल्लेख गरिएको छ।

उनले आफ्नो यौ*न इच्छा पुरा गर्नका लागि विभिन्न अभिनेत्रीलाई आफूसँग बोलाउथे । केही पत्रपत्रिका र वेबसाइटमा प्रकाशित समाचारका अनुसार हिटलरले से*क्सका लागि अनौँठा अनौँठा हर्कत गर्ने गरेको जर्मनकी एक अभिनेत्रीले खुलासा गरेकी थिइन्। तर उनको १९३७ मा भर्याङबाट लडेर मृ*त्यु भएको थियो।

हिटलरका बारेमा यस्ता समाचार पनि प्रकाशित भएका थिए की उनले पुरुषसँग पनि यौ*न सम्बन्ध बनाउने गरेका थिए। उनी समलिंगी भएको बताइन्छ।

एक मिडिया रिर्पोटका अनुसार हिटलर र उनका पुरै सेना सम*लिंगी भएको मान्न सकिन्छ। उनका जीवनीमा आधारिक केही पुस्तकमा पनि उनी सम*लिंगी भएको कुरा उल्लेख गरिएको छ।

त्यस्तै अर्को रहस्य के थियो भने हिटलरले बच्चाहरुसँग पनि यौ*न सम्बन्ध राख्ने गर्थे । यहाँ सम्मकी उनले आफ्नै भतिजीसँग पनि यौ*न सम्बन्ध राखेका थिए। पछि यो रहस्य बाहिर आउने खतरा भएपछि उनले आफ्नौ भतिजीको पनि ह*त्या गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार