logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

महिलाको स्तन जस्तै पुरुषको कुन अंगमा महिलाको नजर जान्छ ?


  • एजेन्सी
  • आइतबार, साउन २६ २०७६

एजेन्सी सामान्यतया महिलाहरु पुरुष प्रति र पुरुषहरु महिलाहरु प्रति आकर्षित हुनु कुनै नौलो कुरा त होइन । आज हामीले पुरुषको कुन अंग प्रति महिला अकर्षित हुन्छन् भन्ने कुरा चर्चा गरेका छौं । यूनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाले गरेको अध्ययन अनुसार, पुरुषको आँखाले महिलाहरूलाई सबैभन्दा पहिले र सबैभन्दा बढी आकर्षित गर्छ । त्यस्तै ब्रिटेन र साउथ अफ्रिकाको तीन यूनिभर्सिटीजको अध्ययनबाट पनि यो कुरा पुष्टी भएको छ । यी अंग प्रति छिटै र धेरै आकर्षित हुन्छन महिलाहरु आँखा स् पुरुषहरूको आँखाले सबैभन्दा पहिले र सबैभन्दा बढी महिलाहरूलाई आकर्षित गर्छ । त्यसैले आँखालाई एकदमै स्वस्थ्य राख्नु आवश्यक छ।

त्यसका लागि भरपुर निन्द्राका साथ साथै स्वस्थ खानाको आवश्यक हुन्छ । कपाल कुनैपनि पुरुषको कपाल कालो र चम्किलो छ भने महिलाहरु त्यस्ता पुरुष तर्फ आकर्षित हुन्छन् । दाँत र ओठ गुलाबी ओठमा देखिने मुस्कान र टलक्क टल्कने दाँतले पनि महिलाहरुलाई सहजै आकर्षित गर्छ । सफा छाला स्वस्थ र चम्किलो छालाप्रति पनि महिलाहरु सजिलै भुतुक्कै हुन्छन् । यस तर्फ पनि पुरुषले ध्यान दिनुपर्छ । त्यसतै बाक्लो जुँघा र दाह्री प्रति पनि महिलाहरु छिटो आकर्षित हुन्छन् ।

यो पनि पढ्नुहोस प्राय जसो महिलाहरु सबैलाई हुन्छ आफ्नो सुन्दर अनुहार बनाएर सबैको अगाडी हिड्न सकु र सबैको ध्यान आफु तिर तान्नु । कतिपय महिलाहरुले बिभिन्न औषधीहरु प्रयोग गर्दा पनि सोचे जस्तो चमक पाउनु भएको छैन भने हामि तपाईलाई केहि यस्ता टिप्स दिन्छौ जुन तपाईको अनुहारलाइ सुन्दरता र चमक बनाउन अवस्य सफल हुनेछ ।

चन्दनको लेपको प्रयोग चन्दनको प्रयोगले छाला कसिलो बनाउँछ । छाला कसिलो भएपछि अनुहारका खुल्ला छिद्रमा कमी हुनुका साथै दागधब्बा समेत हट्छ । चन्दनको लेपले छालाको कोमलता समेत जोगाउँछ । चन्दनको लेपलाई नियमित प्रयोग गर्दा अनुहारमा दाना आउने धेरै फुस्रो हुनेजस्ता समस्या पनि टाढा रहन्छ ।

कागती र महको प्रयोग अनुहारलाई चम्किलो बनाउन कागती र महको घोल प्रयोग गर्न सकिन्छ । कागती र महको मिश्रणलाई अनुहारमा लगाउने र १५ मिनेटपछि चिसो पानीले अनुहार धुने गर्नुपर्छ । यो प्रक्रिया नियमित अपनाउँदा छाला कान्तिमय बन्छ ।

दैनिक अनुहारको सफाइ चिनी र सुन्तलाको गुदीको घोल अनुहार र हातको छालाको मास्तिरतर्फ लगाउनु पनि उपयोगी हुन्छ । यो मिश्रणलाई हातले हलुका ढंगले शरीरमा पनि लगाउन सकिन्छ । यसबाट छालाको मृत कोशिका हट्नुका साथै हराएको कान्ति समेत फर्कन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार