राजनीति
सत्तारूढ दल नेकपाका स्थायी सदस्य तथा पुर्व गृहमन्त्री भिम रावलले बर्तमान सरकार का प्रधानमन्त्री केपि ओली जनबिराेधि तथा राष्ट्रियता बिराेधि गतिविधि गरेकाे आराेप लगाएका छन् ।
इलेज टेलिभिजन काे एक अन्तर्वार्तामा उनले बालुवाटारमा बसेर बिदेशीकाे सेेेेवा बिदेशी लाई खुसि बनाउने र देशद्राेहि शक्ति सग राष्ट्रघाति सम्झौता गर्दै हिडेकाे कारण नेकपाकाे सरकार इतिहास कै अलाेकप्रिय भएको दाबी गरेकाछ्न । उनले केहिदिन अगाडि बालुवाटार बाट आफुलाइ ज्यान मार्ने धम्कि आएकाे पनि दाेहाेर्याएकाछन । अहिले पार्टीको काे बदमान बर्तमान सरकारका आफ्नै कामले भएको भन्दै पार्टीको एक बर्ष सम्म बैठक नबाेलाउने त्यसकाे दाेस अर्कोलाइ दिने नमिल्ने तर्क गरेकाछ्न । सरकारकाे लाेकप्रियता भिम रावलहरुले घटाएको नभै सरकारका काम र नेतृत्वको नियतले गर्दा भएको उल्लेख गरेकाछन ।
नेता राववले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गंभिर प्रकृति का आराेप हरु लगाउदै भने प्रधानमन्त्री नहुदै साेल्टी हाेटेलमा कुटनैतिक मर्यादालाइ मिचेर पार्टी अध्यक्ष भावि प्रधानमन्त्री हु भन्ने बिर्सेर सुश्मा स्वराजलाइ भेटन जाने कुरा पत्रिकामा पढिएकै भन्दै के त्यो सहि थियो त प्रश्न गरेकाछन ।
रावल्ले चार दिनसम्म काेरियामा ५ बर्षसम्म जासुसी भनेर गिरफ्तार अमेरिकामा १८ महिनासम्म कर नतिरेको आराेपमा गिरफ्तार र थुप्रै महिलाहरुसग याैन व्ययभिचार गर्ने मुनकाे श्रीमतिलाइ साेल्टी हाेटेलमा गएर होली बाइन खान लगाउने को हो ? भन्दै म प्रश्न गर्न तेर्साएरका छन ।
प्रधानमन्त्रीले आफ्नो बारेमा सल्लाहकार मार्फत बाहिर बाेल्न लगाएर भन्दै आपत्ति प्रकट गरेकाछन । उनले भने त्याे हाेलिवाइन स्टन्ट हाे ? बिमेस्टेकमा संयुक्त सैन्य अभ्यास स्टन्ट हाे ?
भारतीय तरकारीको बिसादी परिक्षण बारे भारत काे पत्रबाट राेकियाे पछि उहाँ ले सार्वजनिक रुपमा माफि माग्नु परेको स्मरण गर्दै भारतीय चलचित्र कर्मिहरुलाई भारतीय चलचित्र उद्योग मा याेगदान दिए बापत भारत नेपाली जनताकाे डेढ अर्व भन्दा बढी दिने भन्ने कुरामा कहा बाट सहि मान्न सकिन्छ ? मैले प्रश्न उठाए अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्रीले ले भन्नू भाे याे समितिले कहाँबाट अधिकार पायाे ?
समितिको बारेमा प्रधानमन्त्रीले प्रश्न गरेकोमा उनले नियमावली पढ्न अनुरोध गरेकाछ्न ? रवलले हाम्रोजस्तो मुलुकले भारतिय चलचित्र कर्मिलाइ भारती चलचित्रमा याेगदान दिए बापत अरबाै रुपैया किन दिने ?
सिके राउतकाे कुरा गर्नु भाछ उहाँ ले सिके राउतका अभिलेख हेर्नुस् नेपाल बिभाजन गरेर आउछु भन्ने ब्यक्ति लाई देशकाे बिरुद्ध मा बाेल्ने ब्यक्तिलाई सरकारकाे तर्फबाट राष्ट्रिय सभा गृहमा मानाैकि राष्ट्रिय अभिनेता झै गरेर उहाँको दर्शन प्रसंसनियछ भनेर प्रधानमन्त्रीले बाेेल्नु भाे के हाे सिके राउतकाे दर्शन ? मैले त्यहा बिराेध गरेकाे छु र अर्को कुरा सिके राउतकाे बिचकाे सम्झाैता हेर्नुस् त दुई देशकाे बिचकाे जस्तो छ ? अनि मधेस र नेपाल भन्ने देश छ र ? यस्तो सम्झाैतामा हस्ताक्षर गर्न मिल्छ सरकारले ? अनि याे स्टन्ट हाे ? अनि मैले गरेकाे हाे याे अलाेकप्रियता ? अनि राजपासग सम्झाैता दुइ बटा सिट आउने भए भनेर बालुवाटारमा सम्झाैता गरियाे मैले भनेको छु शक्ति र धन सबै भए साम्यवाद चाहियाे किन ?
धुम्बाराहि मा पार्टीको बैठक चल्छ पार्टीलाई जानकारी हुन्न बालुवाटारमा जसले हिजाे याे देशकाे नाकाबन्दी काे समर्थन गर्याे जसले संबिधान लाई जलायाे र कालाेदिन भन्याे जस्ले प्रधानमन्त्री भ्रमणमा जादा राष्ट्रपति भ्रमणमा जादा कालाे झन्डा देखायाे जसले नेकपालाइ सत्रुकाे ब्यबाहार गर्याे र राजबिराज मा शिर्ष नेताकाे हत्या गर्ने याेजना बनायाे पार्टी सग सल्लाह नै नगरि बालुवाटारमा लियर सम्झौता गर्ने अधिकार कस्ले दियाे ? के पार्टी १/२ जना ब्यक्ति काे जे मन लाग्याे त्यहि गर्ने थलाे हाे र ?
रावलले सभामुख चयनको प्रक्रियामा भएको ढिलाइ र खिचातानीलाइ संकेत गर्दै यो घिनलाग्दो भएको बताएकाछन। पुर्व गृहमन्त्री समेत रहेका रावलले प्रधानमन्त्रीले बालुवाटारमा बसेर देशव्यापी गुटबन्दी गरेको भन्दै आर्कोश व्यक्त गरेकाछन ।