logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

मधेशका पूर्वप्रदेश प्रमुख राजेश झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश


  • राजनीति
  • बिहिबार, साउन १६ २०८२

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा ‘अहिराज’ लाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश पीताम्बर शर्माको एकल इजालसले उनलाई बलात्कार सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। देशसँगै उनलाई डिल्लीबजार कलाकार चलान गरिएको छ।

युवतीमाथि बलात्कार गरेको आरोपमा उनी साउन ४ गते पक्राउ परेका थिए। काठमाडौंमा घर्यासी कामको सहयोगका रूपमा ल्याएर पठनपाठनको जिम्मा लिएका झाले कोठामा बसेको बेलामा आफुमाथि बलात्कार गरेको भन्दै युवती ले उजुरी दिएकी थिइन् ।

७ फागुन २०७७ मा झा मधेश प्रदेशको प्रमुखमा नियुक्त भएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार