logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

पूर्वसभामुख महरा पक्राउ


  • राजनीति
  • आइतबार, असोज २६ २०८२

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । सीआईबीको टोलीले आइतबार उनलाई पक्राउ गरेको हो ।

महरालाई केही दिनअघि भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणको आरोपमा उनलाई केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार