logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेकपाका नेता नारायणकाजी श्रेष्ठ सार्लाही– ३ बाट चुनाव लड्ने


  • राजनीति
  • शनिबार, माघ ४ २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने भएका छन् ।

राष्ट्रिय सभाको कार्यकाल सकिन लागेका नेता श्रेष्ठले प्रतिनिधिसभा निर्वाचन लड्न लागेको उनको सचिवालयले जनाएको छ ।

नेकपा सर्लाहीले श्रेष्ठलाई पहिलो नम्बरमा राखेर उम्मेदवारका लागि सिफारिस गरेको थियो । गएको निर्वाचनमा सार्लाही– ३ बाट हरिप्रसाद उप्रेति विजयी भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार