logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार


  • राजनीति
  • सोमबार, माघ २७ २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य आज ४ हजार १ सयले बढेर प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी २ सय ४० रुपैयाँले बढेर प्रतितोला ५ हजार २५० रुप्रयाँ पुगेको महासंघले जनाएको छ । हिजो चाँदी ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार