logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

क्रान्तिकारीका त्रिभुवन बिश्वबिद्धालयका नेता कक्षाकोठा बाट गिरफ्तार


  • राजनीति
  • शुक्रबार, चैत्र १५ २०७५

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट  बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) त्रिभुवन बिश्वबिद्धालय केन्द्रिय क्याम्पसका नेता मदन चापागाईं पक्राउ परेका छन्। विप्लव निकट अखिल क्रान्तिकारीका कीर्तिपुर क्याम्पस अध्यक्ष मदन चापागाईंलाई क्याम्पसबाटै पक्राउ गरिएको उनका सहपाठीले जानकारी दिएका छन्।

कीर्तिपुर क्याम्पसको म्यानेजमेन्ट दोस्रो सत्रमा अध्ययनरत उनलाई कक्षाकोठाबाट नै पक्राउ गरिएको सहपाठीले बताए।
फलेेेवास नगरपालिका १० पर्वत घर भएका चापागाईं २०७५ साउन २ गतेदेखि अखिल (क्रान्तिकारी) कीर्तिपुर क्याम्पसका जिल्ला अध्यक्ष पद सम्हाली विद्यार्थी राजनीतिमा संलग्न थिए।

यो पनि पढ्नुहोस

विप्लव कार्यालयमा प्रहरीले चलायो डोजर हेर्नुस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार