logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

मध्यकमाण्ड इन्चार्ज सुदर्शन सहित ९ जना गिरफ्तार ,कहा बाट कसरी हेर्नुस्


  • राजनीति
  • शनिबार, चैत्र ९ २०७५

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिती सदस्य तथा प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन पक्राउ परेको प्रहरीले जनाएको छ । मध्य केन्द्रीय कमाण्ड इन्चार्ज ओली शुक्रबार राति काभ्रेबाट पक्राउ परेको प्रहरीको दावी छ । प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीले पक्राउ गरेको जानकारी दिइएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालका अनुसार ओलीसँगै शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेको जनाएको छ ।

यो पनि पढ्नुहोस

दलालहरुलाइ छोडिदैन , सेना प्रहरीलाइ आक्रमण गर्ने योजना छैन : सुदर्शन

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार