logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सरकारसंग सेना असन्तुष्ट, सेना र सरकार बिच दुरी बढदै


  • राजनीति
  • सोमबार, चैत्र ११ २०७५

मर्यादाक्रम लगायतका बिषयलाइ लियर सरकार र सेनाबिच खटपट सुरुभएकाे छ। पछिल्लो समय सरकार र नेपाली सेनाबीच दूरी बढ्दै गएको छ।

सरकारले एकपछि अर्को गर्दै सेनासँग सल्लाह नै नगरी सेनालाई समेत दीर्घकालीन रूपमा असर पर्ने विषयमा निर्णय लिन थालेपछि सेना सरकारसँग रुष्ट भएको हो ।

सैनिक उच्च स्रोतका अनुसार नेपालमा सम्पन्न बिम्स्टेक बैठकपछि भारतमा हुने भनिएको संयुक्त सैन्य अभ्यासमा जानबाट सरकारले सेनलाई रोक्नु, सीके राउतसँगको सहमति हुँदै नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथिको प्रतिबन्ध, प्रधानमन्त्रीले नै सेना परिचालन गर्न सक्ने गरी कानुन संशोधन गर्न गरिएको प्रस्ताव र पछिल्लोपटक तोकिएको मर्यादाक्रममा विषयमा सेना सँगको रुष्ट छ। आजको राजधानी दैनिक मा खबर छ।

यो पनि पढ्नुहोस

विप्लव बिरुद्ध बल प्रयाेग घातक, याे राजनीतिक समस्या हाे : नेपाली सेना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार