राजनीति
सत्तारूढ दल नेकपाका प्रभावशाली नेता तथा पुर्व गृहमन्त्री भिम रावल पछिल्लो समय सत्तारूढ शक्ति का बलियो प्रतिपक्षकाे रुपमा उभिएका छन्।
गत फागुन २४ गते ओली नेतृत्वकाेे सरकार र स्वतन्त्र मधेसकाे मुद्दा उठायर आन्दोलन गरिरहेका डा. सिके राउतबिच भएको सहमतिप्रति चर्काे असहमती जनाउदै पहिलाे पटक उनले तत्कालैै याे सम्झाैता मुलुककाे मृ’त्यु पत्र भनी टिप्पणी गरे । साथै उनले राष्ट्रबादी देशभक्त सबैलाइ याे राष्ट्रियता बिराेधि राष्ट्रघा’ति सम्झाैता खा’रेजका लागि बाेल्न अपिल गरेका थिए । उनले याे सम्झाैतामा हस्ताक्षर गरेर गृहमन्त्री राम बहादुर थापा बादलले गल्ती गरेकाे भन्दै पार्टी निर्णय बिना गरिएकाे याे सम्झाैताकाे बिराेध मात्र हाेइन मन्त्री थापाकाे राजिनामा माग गर्दै आएकाछ्न ।
संसदमा तिखाे प्रहार गरेका नेता रावल र जुनियर लेयरका नेता महेश बस्नेतबिच दाेहाेरी नै चल्याे। उनले कुनै हालत याे सम्झाैता खारेज हुनुपर्ने जिकिर गरे ।
त्यसपछि २८ गते नेत्रबिक्रम चन्द नेतृत्वको नेकपामाथी ओली सरकारले प्रतिबन्ध काे घाेषणा गर्याे । याे प्रतिबन्धप्रति असहमत नेता रावलले बिखण्डनकारीकाे अंगालोमा गयर विप्लवमाथी द’मन गरेकाे पार्टीमा कुनै छलफल नगरेकाे भन्दै यसले द्व’न्द्व निम्त्याएको बताए । सरकारका पछिल्लो निर्णय पार्टी एकीकरण र अध्यक्षद्वयप्रति असन्तुष्ट नेता रावलले अब देशमा ब’न्दुक अनिवार्य भएकाे औल्याएका छन्।
उनले सामाजिक सन्जालकाे आफ्नो आधिकारीक पेजमा आफनो धारणा ब्यक्त गर्दै भारत र महात्मा गान्धिकाे उदाहरण दिदै नेपाली राष्ट्रियतामाथी खतराबारे सचेत गराएका छन्। उनले भनेका छन्।
‘भारत बिखण्डन हुदा धेरै देशमा परिणत हुने लगभग ग्यारेन्टी थियाे । महात्मा गान्धि बरु देश बिखण्डन हाेस तर ह’त्या हिं’सा नहाेस भन्ने पक्षमा थिए। यत्तिकैमा नाथुराम गाेडसेले हति’यार उठाए र महात्मा गान्धिकाे ह’त्या गरिदिए नाथुराम गाेडसेले यदि हतियार नउठाएकाे भए अहिले विशाल भारत स्याना स्उाना धेरै राज्यमा परिणत हुने थियाे ब’न्दुकको गाे’लिबाट नि’स्केको बाेलिले कहिले काहीँ कसाे राम्रो काम गर्नेरहेछ । देश बिखण्डन दलालहरुका लागि नेपालमापनि दुइचार वटा नाथुराम जन्मिनुपर्छ।’

यो पनिपढ्नुहोस
सरकार र सिके रावत बिचकाे ११ बुदे सम्झाैता मुलुककाे मृत्यु पत्र हाे : नेता रावल
।