बलाराम तिमिल्सिना
वादशाहहरू क्रूर हुन्छन् उनीहरू हिंस्रक हुन्छन् उनीहरू निरङ्कुश हुन्छन् रक्तपिपासु हुन्छन् जुकाजस्तै नरभक्षी हुन्छन् परपीडक, अत्याचारी र स्वेच्छाचारी हुन्छन् पतित , अनैतिक र ऐयासी हुन्छन् हामी...